You are viewing the translated version of दर्ता नभएको वनबाट उत्पादित काठ दाउरा ओसार पसार लगत प्रमाणित फाराम.
(नियम ६२ को उपनियम (४ग) सँग सम्बन्धित)
दर्ता नभएको वनबाट उत्पादित काठ दाउरा ओसार पसार लगत प्रमाणित फाराम
जिल्ला वन कार्यालय ……………….
…………………., इलाका वन कार्यालय
१. जग्गाधनीको नाम ः २. ठेगाना ः
३. कित्ता नं. ः ४. कटान रुख संख्या ः
५. उत्पादित परिमाण ः (क) काठ ः (ख) दाउरा ः ६. लैजाने स्थान ः
७. टाँचाको विवरण ः ८. सिलको विवरण ः
९. लैजाने अवधि ः
पाँचौ संशोधनद्वारा थप ।
द्रष्टव्य ः
१. यस फाराम बमाजिमको वन पैदावार नेपालभित्र मात्र ओसार पसार गर्न सकिनेछ ।
२. बाटोमा पर्ने वन चेकेपोष्टहरुले दरपिठ गरी छाडिदिनु पर्नेछ ।
३. यस फारामको एक प्रति निवेदकलाई दिई जिल्ला वन कार्यालय र इलाका वन कार्यालयमा एक एक
प्रति राख्नु पर्नेछ ।
४. निवेदन दिएको सात दिनभित्र टाँचा लगाई पन्ध्र दिनभित्र निवेदकलाई यस बमोजिमको लगत प्रमाणित
फाराम प्राप्त हुनेछ ।
जग्गाधनी वा खरिदकर्ताको,– लगत तयार गर्ने कर्मचारीको,– प्रमाणित गर्ने कर्मचारीको,–
नाम ः नाम ः नाम ः
दस्तखत ः पद ः रेञ्जर पद ः जिल्ला वन अधिकृत ÷
सहायक वन अधिकृत
दस्तखत ः दस्तखत ः